चुनाव आगावै एमाले प्रवेश गर्दै रञ्जु दर्शना र उज्वल थापा !

काठमाडौं । विवेकशील साझा पार्टीका नेताद्वय रञ्जु दर्शना न्यौपाने र उज्वल थापाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलसँग न्यौपाने र थापाले गोप्य रुपमा वार्ता गरिरहेको स्रोतले जनाएको छ । काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले आफ्नो पक्षमा माहोल बनाउन रञ्जु र उज्वललाई एमालेमा प्रवेश गराउन लागेका हुन् ।

पटक पटक पराजित हुँदै आएका पोखरले यसपटक पनि कांग्रेसका नेता डा.प्रकाश शरण महतसँग नराम्रोसँग हार्ने हो कि भनेर डराएका छन् ।

महासचिव पोखरेललाई हराउन नेपाली कांग्रेसलाई साना दलहरूले सहयोग गर्ने चाल पाएपछि रञ्जु र उज्वलको साथ लिन लागेका हुन् ।

पूर्वपत्रकार रविन्द्र मिश्र विवेकशील पार्टीमा मिसिन आएपछि उनीहरूका बीच विवाद हुँदै आएको थियो । मिश्रले रञ्जु र उज्वललाई आउट गर्ने तयारी गरिरहेका बेला दुबै नेताहरू एमालेलेमा प्रवेश गर्न लागेका हुन् ।
श्रोत : nepalpana

The post चुनाव आगावै एमाले प्रवेश गर्दै रञ्जु दर्शना र उज्वल थापा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.