किन पर्यो एकाबिहानै पानी ? , कारण यस्तो छ काठमाण्डौँ लगायतका स्थानको मौसममा एक्कासी परिवर्तन आएको छ । यतिबेला काठमाण्डौँ लगायतका केही स्थानमा सामान्य वर्षात् भएपछि चीसो ह्वात्तै बढेको छ । मौसम विभागले आज सामान्यतया दिनभरी आकाशमा बादल रहने र केही स्थानमा पानी पर्ने संभावना रहेको पनि पूर्वानुमान गरेको थियो ।
एकाबिहानै पानी परेपछि सर्वसाधारण तथा आम मानिसको दैनिकी पनि प्रभावित भएको छ । मौसम विभागका अनुसार अब गर्मी मौसम सुरु हुन लागेको हुनाले वर्षात्को केही दिनसम्म चीसो रहेपनि त्यसपछि तापक्रम बढ्ने बताइएको छ । पानी परेपनि यसका पूर्वसंकेत नदेखिएकोले मानिस अचम्ममा परेका हुन् ।
The post किन पर्यो एकाबिहानै पानी ? , कारण यस्तो छ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.