काठमाडौ । डा. केसी पक्राउ परे लगत्तै यति बेला देश–तथा परदेश बाट उनको पक्षमा बोल्ने नेता देखि सर्वसधारण सम्म उनको पक्षमा बोलेका छन् सामाजिक संजाल मा आइएमविथगोबिन्दका भन्ने थुप्रै ह्याजट्यागसहरु आएका छन् यसै सन्दर्भमा हास्यकलाकार कुमार कट्टेलले पनि उक्त विषलाई लिएर यस्तो स्टाटस लेखेका छन् ।
मेरो प्रिय सरकार
डा. गोबिन्द के सि लाई मात्र किन
मिल्छ भने धुर्मुस सुन्तलि, रबी लामिछाने, महाबिर पुन , कुलामान घिसिङ लाई पनि लगेर थुन्देन ।
कमसे कम हामी ३ करोड नेपाली जनताहरु एकै चोटी सडकमा गएर तिमीहरु जस्ता भ्रष्ट नालायक कपुत हरुलाई मिल्काएर यो देश उहाँहरु जस्तो नेपाल आमाका सपुतहरुलाई जिम्मा लगाउन त पाउथ्यौ ।
भ्रष्टाचारको अन्त ,सुशासन ,पूर्ण लोकतन्त्र र विकाशको लागी अव जनताको जनआन्दोलन ३ हुनु पर्दछ।
शेयर पनि गरौ !!!
The post मेरो दाजु भाउजु धुर्मुस–सुन्तलीलाई तुरुन्त जेल हाल सरकार –कुमार कट्टेल “जिग्री” appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.