गर्भवती आमाको मृत्यु भएको १० दिनपछि जन्मियो बच्चा, लासले बच्चा जन्माएको घटनाले सनसनी मच्चायो

गर्भवती आमाको मृत्यु भएको १० दिनपछि जन्मियो बच्चा, लासले बच्चा जन्माएको घटनाले सनसनी मच्चायोएजेन्सी । दक्षिण अफ्रिकाको म्थ्यासी गाउँकी एक ९ महिने गर्भवतीको उपचारका क्रममा मृत्य भयो । ३३ वर्षीया नामभेलिसो नामासोन्तो म्दोयी नामकी महिलाको अस्पतालमा गर्भवती हुने समयमा नै मृत्यु भएपछि उनको पेटको बच्चा पनि मरिसकेको डाक्टरले बताएपछि शवलाई कफिनमा हालेर शवगृहमा लगियो ।

१० दिनसम्म शवगृहमा राखेपछि जब ती महिलाको शवलाई अन्त्येष्टि गर्नका लागि कफिन खोलियो शवगृहका कर्मचारी तथा ती महिलाका आफन्त सबै छक्क परे । कारण थियो मृत महिलाको गर्भमा भएको बच्चा बाहिर निस्किएको थियो । त्यो पनि मृतअवस्थामा ।

गर्भवती आमाको मृत्यु भएको १० दिनपछि घटेको यो घटनापछि कतिपयले लासले बच्चा जन्माएको भन्दै यो घटनाले सनसनी मच्चायो । परिवारजन पनि आमा र बच्चाको शव हेर्नबाट डराए र तत्कालै ती महिला र उनको बच्चाको शवलाई एउटै चिहानमा अन्त्येष्टि गरिएको दक्षिण अफ्रिका संचारसंस्थाहरुले जनाएका छन् । मृत महिलाले कसरी मृत बच्चा जन्माइन् भन्ने विषय चिकित्सक र सर्वसधारणमाझ समत चासोको विषय बन्न पुगेको छ । osnepal

The post गर्भवती आमाको मृत्यु भएको १० दिनपछि जन्मियो बच्चा, लासले बच्चा जन्माएको घटनाले सनसनी मच्चायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.