बेलायती सेनामा नेपालीको प्रवेश २०० वर्ष नाघेको छ। गोर्खा सैनिकको रुपमा करिब १९० वर्षसम्म अविछिन्न रुपमा पुरुषहरुले मात्र प्रवेश पाएको बेलायती सेनामा नेपाली महिला प्रवेश गरेको पनि एक दशक नाघिसकेको छ।
हङकङमा जन्मिएर नेपालमा शिक्षा–दीक्ष लिएकी धरानकी ३७ वर्षीय पविन ह्यामिल्टन राई १२ वर्ष अघि बेलायती सेनामा सेफको रुपमा प्रवेश गरेकी थिइन्। राईको प्रवेशसँगै बेलायती सेनामा नेपाली महिलाको आकर्षण अझ् बढेको मानिन्छ।
क्रिसमस बिदा मनाउन स–परिवार हङकङ आएकी पविन २८ डिसेम्बर राती पर्यटकीय थलो टेम्पल स्ट्रिटको नाइट मार्केटमा भेटिइन। जेवी पुन मगरले हङकङमा पविन राईसँग गरेको भिडियो वार्ता:
श्रोत- नेपालखबर
The post बेलायती सेनामा काम गर्ने नेपाली चेलीसंगको हेर्नुहोस रोचक कुराकानी (भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.