श्रीमान् र घरपरिवारले कुटपिट गरेपछि २ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरिन यी महिलाले

घरपरिवार तथा श्रीमानले दुख दिदा आफ्नै दुइ छोरा-छोरीले गरे एक महिलाले आत्महत्या | आफ्नो २ बर्षकी छोरी र ११ महिनाको छोरा संगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् । छोराछोरी संगै उनको शव प्रहरीले बुधवार भेटेको थियो |

ति महिलालाई आफ्नै श्रीमान तथा परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर आत्महत्या गरेको बताईएको छ | भने उनका श्रीमान् र सासूलाई पक्राउ गरेको छ ।

ती महिलाका मामाका छोराले यी महिलालाई झुक्याएर बिहे गरिएको खुलाएका छन् ।भारतको उत्तर प्रदेश प्रतापगढकी मञ्जु नामकी ती महिलाको विवाह सन् २०१४ मा नागेन्द्र नामका युवकसँग गरिएको थियो । मामाका छोरा पंकज मिश्राका अनुसार त्यतिबेला मञ्जुलाई नागेन्द्र वकिल भएको भनिएको थियो तर नागेन्द्र केही काम गर्दैनथे । बिहेमा ठूलो परिमाणमा दाइजो दिइएको थियो र १ लाख रुपैयाँ नगद समेत दिइएको थियो ।

नागेन्द्रकी एक बहिनी थिइन् जसको बिहे आगामी नोभेम्बरमा हुने वाला थियो । त्यसका लागि नागेन्द्रले मञ्जुका पितासँग ३ लाख रुपैयाँ मागेका थिए । तर, मञ्जुका पिताले रकम दिन अस्वीकार गरेका थिए । उनले १ लाखसम्म दिन सक्ने बताएका थिए । यसपछि नागेन्द्रले मञ्जुलाई सताउन थालेका थिए । घरपरिवार तथा श्रीमानले दुख दिदा आफ्नै दुइ छोरा-छोरीले गरे एक महिलाले आत्महत्या | आफ्नो २ बर्षकी छोरी र ११

महिनाको छोरा संगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् । छोराछोरी संगै उनको शव प्रहरीले बुधवार भेटेको थियो | ति महिलालाई आफ्नै श्रीमान तथा परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर आत्महत्या गरेको बताईएको छ | भने उनका श्रीमान् र सासूलाई पक्राउ गरेको छ ।ती महिलाका मामाका छोराले यी महिलालाई झुक्याएर बिहे गरिएको खुलाएका छन् ।

The post श्रीमान् र घरपरिवारले कुटपिट गरेपछि २ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरिन यी महिलाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.