अब फेरी श्रीमान् त् चाहिन्न मलाई तर सहारा त चाहिन्छ नि ! कसले दिने ? – स्वेता खड्का

स्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी हुन् । स्वेतले सुपरहिट अभिनेता श्री कृष्ण श्रेष्ठ संग बिहे गरेकी हुन् । तर बिहेको १ महिना मा नै श्री कृष्ण श्रेष्ठको आकास्मिक मृत्यु भ्यो । संयोगवश श्री कृष्ण श्रेष्ठले खेलको अन्तिम चलचित्र मा नायिका स्वेता खड्का नै थियन ।

तर त्यो चलचित्र रिलिज हुनु भन्दा पहिला नै श्री कृष्ण श्रेष्ठको निधन भ्यो । अनि त्यो चलचित्र उहाँको निधनपछि रिलिज भ्यो । त्यो चलचित्र त्यो बेलामा नेपालकै सबैभन्दा चर्चीत र सबैभन्दा धेरै पैसा कमाउन सफल भएको चलचित्र बन्न सफल भएको हो ।

The post अब फेरी श्रीमान् त् चाहिन्न मलाई तर सहारा त चाहिन्छ नि ! कसले दिने ? – स्वेता खड्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.