बिदेश मा दुःख गरी कमाएको पैसा नाजायज सम्बन्ध राखी उडाएको र छोराछोरीलाइ लाबारिस बनाएको भन्दै श्रीमानले श्रीमतीको हात छिनाइदिएका छन ।
यो गम्भीर घटना घट्नुको मुख्य कारण साउदी अरबको 45/50 डिग्री को घाममा ज्यामी काम गरेर कमाएको सबै पैसाहरु अरुनै परपुरुषहरु संग नाजायज सम्बन्ध राखी उडाएको र घरबार बाल बच्चालाई लाबारिस बनाइ घरबार बिगारी बिगत ८ बर्ष देखी बिदेशी भुमिमा दुख गरिरहेको श्रीमान लाई धोका दिए पछि जिल्ला मोरङ टाडी ८ सुन्दरी चौक बस्ने सितादेबि निरौलाको दुबै हात उनका आफ्नै श्रीमान यामनाथ निरौलाले खुकुरि प्रहारगरि छिनाइदिएका छन
The post मोरङ्को टाडिमा अर्कैसँग जोडिएको देखेपछि श्रीमानले श्रीमतीको हात चुडाए appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.