यो कस्तो दैवको खेल : ४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? (भिडियो हेर्नुहोस)

सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी …..

तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ लौ न यी ४ बर्षको नानीलाइ blood cancer भएको रहेछ – हामी सबै मिलेर जति सकिन्छ त्यति सहयोग गरौ र यी नानीलाइ बचाऔ , सहयोग नै मानब धर्म हो ।

किशोर सुनुवार । अभारि छौ बिश्व भरिको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्रति हिजो मात्रै diya media बाट सार्बजनिक भएको भिडियो चार लाख भन्दा बढी ले हेर्नू भएको छ । भने चार हजार भन्दा बढी ले कमेन्ट गर्नु भएको छ धेरै देश बाट फोन sms आएको छ । धेरै मित्रहरूलाई जानकारी दिन सकिऔ कति लाई दिन सकिनौ हामी माफी चाहन्छौ दिन प्रती दिन कृष्टिना सुनुवारको अवस्था थप जानकारी दिदै जाने छौ । आज सम्म जून वचन हौसला केही दिदीबहिनी दाजुभाइ हरुबात सहयोग प्राप्त भएको छ । समाजिक सन्झल साथै मिडिया बाट जानकारी दिदै जाने छौ ।आशा छ नानीलाई उपचार गराउन को लागि जुन अभियान थलेका छौ । पक्कै सफलता मिल्ने छ भने पुर्ण आशा लिएका छौ भने सहयोगि मन हरुलाई धन्यवाद छ ।

आज यो आँशु ढुंगा मुडा, खोला- नाला सामु होइन । बास्तबिक ईश्वरको प्रतिरुप तपाइँ हामी मानब सामु खसेको छ । थोपा थोपा आँशुमा निरासा मात्र छैन झिनो आशा पनि पाउन सक्छौ र त्यो आशाको किरण तपाई र म नै हो । सके सहयोग गरौ नसके सेयर गरौ ।

The post यो कस्तो दैवको खेल : ४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? (भिडियो हेर्नुहोस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.