शिरदेखी पाउसम्म सुनै सुनले सजिएका उनलाई सबैले बाईसमुन्द्रे भनेर चिन्दछन् । उनको बास्तविक नाम सुवास घिसिङ हो । शरीरभरी ३० तोला सुन र ५० तोला चाँदी लगाएर हिड्ने पेशाले उनी व्यबशायी हुन् ।
धनकुटाबाट अन्तरजातीय विवाह गरेपछि काठमाडौ छिरेका घिसिङ मिलिजुली बातावरण नेपाल प्रालिका अध्यक्ष हुन् । यातायात व्यवशायमा पनि शात हालेका घिसिङका ७ बस रहेका छन् ।
हेर्दा चलचित्रका खलनायक जस्ता देखिने काठमाडौँ बाताबरण र सरसफाई पनि ठुलो योगदान दिएका छन् ।
हेर्नुहोस् भिडियो :
The post शरीरभरी ३० तोला सुन र ५० तोला चाँदी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.