झापामा गम्भीर दुर्घटना : १२ जना घाइते

काठमाडौं : बिहीबार बिहान झापाको बिर्तामोड नगरपालिका गम्भीर दुर्घटना भएको छ । नगरपालिकाको चारपाने चोकमा पूर्वबाट पश्चिम् जाँदै गरेको यात्रु बाहक बस मे १ ख १६४४ र बिपरित बाट आएको टिफर ना ७ ख ७१९६ ठक्कर हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये दुर्इ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको बिएन्डसी अस्पताल र अन्यको बिर्ता सिटी अस्पतालमा उपचार भइराखेको छ । घटनाको थप विवरण आउन बाँकी नै छ । osnepal

The post झापामा गम्भीर दुर्घटना : १२ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.