नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने तयारीमा !

काठमाडौँ । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधनको भएको तिन वर्षपछि रजतपटमा पुन नयाँ चलचित्र कान्छी मार्फत भित्रियाएकी अभिनेत्री स्वेता खड्का विवाह गर्ने सोचमा पुगेकी छन्।

शालिन र निकै सफा मन भएका अभिनेता श्रीकृष्णसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुस्न विवस भएकी खड्का अहिले आफ्नो एक्लोपनलाई पूर्णविराम लगाउने मनस्थितिमा पुगेकी हुन् ।

विवाह गरेको महिना दिन पनि बितेको थिएन जनप्रिय नायक श्रीकृष्ण श्रेष्ठको असमाहिक निधनले नेपाली सिनेमा जगत त मर्माहत भयो भयो उता श्वेताले भने जुनी जुनीसँगै जिउने भनेर सात फेरो लगाएका पति नै गुमाएकी थिइन् ।

स्वेतालाई अहिले घर परिवार तथा साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा उनी पुगेको बुझिएको छ ।

यद्यपि खड्काले दोस्रो विवाह आफ्नोमा नरहेको जबाफ दिँदै उम्कने गरेकी छिन् । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनको भनाइ छ ।

अभिनेत्री खड्काले श्रीकृष्णको निधनपछि अभिनय गरेको तथा निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ बाट देशभर प्रदर्शनमा आउँदैछ । Source:- Bigul News

The post नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने तयारीमा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.