श्रीमान् घरमा नहुदा .. ३५ बर्षमा पनि यस्तो.. (उमेर पुगेकाले मात्रै हेर्नुहोला)

श्रीमान् घरमा नहुदा .. ३५ बर्षमा पनि यस्तो.. (उमेर पुगेकाले मात्रै हेर्नुहोला)

एजेन्सी । भनिन्छ, माया अन्धो हुन्छ । तर, यो खबर पढेपछि तपाईले भन्नुहुनेछ कि यहाँ प्रेम गर्ने दुवै जना अन्धा थिए ।

यो घटना बिहारको भागलपुर जिल्लाको हो, जहाँ ३५ वर्षिया चार बच्चाकी आमा एक नाबालकसँग प्रेममा परिन् । तर ती दुईको उक्त प्रेम-सम्बन्ध धेरै दिन लुक्न सकेन र महिलाको परिवारले पनि थाहा पाए ।

महिलाका घरका सबै सदस्यहरु कुनै विशेष कामका लागि बाहिर गएका थिए । त्यसपछि उनले आफ्ना प्रेमीलाई घर बोलाइन् । तर उक्त महिलाको घर गइरहेको छिमेकीले देखे र त्यसको जानकारी उनको घरमा लगाइदिए ।

महिलाको परिवार घरमा आइपुग्दा त्यहाको अवस्था सोचेको भन्दा फरक थियो । घरको कोठाबाट महिला र नाबालक रंगेहात समातिए ।

अनैतिक हर्कतपछि स्थानीय मानिसले उनीहरुलाई कुटपिट गरे । नजिकैको प्रहरी कार्यालयले यस घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयको हातबाट उनीहरुलाई बचाएर प्रहरी चौकी लगे । उक्त घटनाको छानविन भइरहेको छ ।

The post श्रीमान् घरमा नहुदा .. ३५ बर्षमा पनि यस्तो.. (उमेर पुगेकाले मात्रै हेर्नुहोला) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.