कण्डम प्रयोग गर्दा यी कुरालाई अनिवार्य ध्यान दिनुस् है

कण्डोम सुरक्षित यौन सम्पर्कका लागि अत्यावश्यक चिज हो ।

कण्डोमको प्रयोगले मानिसहरुलाई अनावश्यक गर्भधारण मात्र होइन यौनजन्य रोगबाट पनि बचाउँछ ।

तर कण्डोम कसरी लगाउने भन्ने चाँहि धेरैलाई राम्रो जानकारी हुँदैन ।

१ शुरुमा कण्डोमको प्याकेटबाट कण्डोमलाई छेउँ तर्फ धकेल्नुस् । यसो गर्दा कण्डोम फुट्ने खतरा रहँदैन ।

यसमा हावाका फोका छन् कि छैन हेर्नुस् । यदि हावाका फोका छन् भने कण्डोम ठिक छ । यदि छैनन् भने कण्डोम फुटेको हुन सक्छ ।

२ कण्डोम निकाल्दा दाँत वा कैँची जस्ता धारिला बस्तुको प्रयोग कहिल्यै पनि नगर्नुस् । यसले कण्डोम फुट्ने सम्भावना बढी हुन्छ ।

कण्डोमलाई २ छेउँमा समातेर लिङ्ग प्रवेश गराउनु पर्छ अन्यता यो उल्टो पर्‍यो भने तपाइँलाई चिल्लो पनाको अभावमा समस्या हुन्छ ।

३ कण्डोमको टुप्पोमा च्याँप्नु भो भने यसमा रहेको हावा बाहिर जान्छ अनि मात्र लिङ्ग प्रवेश गराउनु पर्छ ।

४ यौन सम्पर्क गर्दा कण्डोमको पछिल्लो केही भाग बाहिरै देखिएको हुनु पर्छ अन्यता कण्डोम भित्र अड्किने र गर्भ रहने डर हुन्छ ।

५ कण्डोम प्रयोग गरेपछि शौचालयमा कहिल्यै पनि नहाल्नुस् । यसो गर्दा ट्वाइलेट जाम हुने खतरा हुन्छ ।

६ कण्डोमको प्याकेटमा सँधै उत्पादन मिति हेर्नुस् ।

७ कण्डोमको पुनः प्रयोग कहिल्यै पनि नगर्नुस् ।

The post कण्डम प्रयोग गर्दा यी कुरालाई अनिवार्य ध्यान दिनुस् है appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.