रामानंद के ‘रामायण’ सीरियल मा रामको भूमिका निभाउने अरुण गोविलको आज जन्मदिन परेको छ । रामको भूमिका बाहेक उनले हिन्दी चलचित्र र टेलिफिल्ममा पनि काम गरेका छन् ।
अरुण गोविलको जन्म 12 जनवरी, 1958 मा उत्तर प्रदेश को मेरठ मा भएको थियो । उनले आफ्नो प्रारंभिक शिक्षा उत्तर प्रदेश मै गरेका हुन् ।
अरुणाले 17 वर्ष को उमेरमा मुंबई आएर आफ्नो ब्यवसाय सुरु गरे । व्यवसाय को साथ उनलाई अभिनयको पनि अफर आउन थाल्यो । उनलाई 1977 मा तारा बड़जात्या को चलचित्र ‘पहेली’ मा अभिनय गर्ने अवसर मिल्यो । उनको यही पहिलो चलचित्र हो ।
त्यस पछी अरुण ले ‘सावन को आने दो’, ‘सांच को आंच नहीं’, ‘इतनी सी बात’, ‘हिम्मतवाला’, ‘दिलवाला’, ‘हथकड़ी’, अनी ‘लव-कुश’ आदी चलचित्रमा काम गरे । जब रामानंदले उनलाई ‘रामायण’ मा रामको भूमिकामा अफर गरेका थिए त्यती बेला अरुण एक राम्रो अभिनेता साबित भैसकेका थिए । रामायण भन्दा पहले नै धारावाहिक ‘विक्रम और बेताल’ मा राजा विक्रमादित्य को रूप मा पनि उनलाई धेरै रुचाईेको थियो।
‘रामायण’ मा राम को भूमिका गरेपछी अरुण कहिल्यै राम को छवि बाट निस्किन सकेका छैनन् । ‘रामायण’ सीरियल बनेको लगभग 30 बर्ष भैसकेको छ । तर पनि आज पनि अरुण, राम कै नाम बाट पारीचित छन् ।
The post रामायणमा राम बन्ने अरुणको आज जन्मदिन, उनी आज यस्ता भएका छन् appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.