रबि लामीछानेले गरे फेरी अर्को खुलस : श्रम कार्यालयका नायव सुब्बा गौतम, लाखौ रुपैया सहित रङेहात पक्राउ -हेर्नुहोस् भिडियो-

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफा स गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा २ लाख ३४ हजार घुस सहित पक्राउ गरेका छन् ।सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग गौतमले घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो । सेवाग्राहीको उजुरीको आधारमा गौतम गोंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।तल भिडियोमा पुरा बिबरण हेर्नुहोला ।

The post रबि लामीछानेले गरे फेरी अर्को खुलस : श्रम कार्यालयका नायव सुब्बा गौतम, लाखौ रुपैया सहित रङेहात पक्राउ -हेर्नुहोस् भिडियो- appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.