१८ वर्षीया हट सुन्दरीको उत्तेजक डान्सका कारण सेना आक्रोशित, नृत्य रोक्न प्रधानमन्त्रीले नै सेना पठाए

एजेन्सी । कसैको नृत्य निकै अश्लिल र भद्दा भएको भन्दै आर्मी नै पठाएर नृत्य रोकिएको कहिल्यै सुन्नुभएको छ ? थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ ।

१८ वर्षीया लाम्याई उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् ।

जसका कारण थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेर नृत्यलाई उच्छिृकल नबनाउन समेत आग्रह गरेका छन् । यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा लागेका छौँ, त्यहाँको सेनाले सार्वजनिक रुपमा नै उद्घोष गरेको छ ।

The post १८ वर्षीया हट सुन्दरीको उत्तेजक डान्सका कारण सेना आक्रोशित, नृत्य रोक्न प्रधानमन्त्रीले नै सेना पठाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.