नेपाली चेलीलाई बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका गौतमलाई १७ वर्षपछि अमेरिकी प्रहरीले समात्यो

नेपाली चेलीलाई बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका गौतमलाई १७ वर्षपछि अमेरिकी प्रहरी सफल भएको छ ।

झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका झापाकै लीलाराम गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर पिडितका परिवारलाई न्याय दिलाएको छ । झापा चन्द्रगढी ३ का स्थायी बासिन्दा रहेका ४० बर्षीय गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका लीलारामलाई २०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको छ ।
-etajakhabar

The post नेपाली चेलीलाई बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका गौतमलाई १७ वर्षपछि अमेरिकी प्रहरीले समात्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.