४ हजार ७ सय सीसीको स्पोर्टस बाइक : ४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ

एजेन्सी । बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ भन्दा भन्दा धेरैलाई पत्याउन नै मुस्किल पर्ला ।

तर ४ वटा चक्का भएको लुडोविक लाजारेथ एलएल ८४७ नामक स्पोर्टस बाइकको इन्जिन ४ हजार ७ सय सीसीको रहेको छ भने यो ४ सय ७० प्रतिघण्टा कुद्छ ।

अझ बाइकको रोचक पक्ष त यसका ४ वटा चक्का सहित ४।७ लिटर स्यासेरटी वी ८ इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ ।

जसको तौल अन्य सामान्य बाइकहरु भन्दा तेब्बर तौल भएको कम्पनीको भनाई छ । जुन हेर्नमा सुपर जस्तै कुद्न पनि त्यही गतिमा कुद्‍ने कम्पनीको दाबी छ।

The post ४ हजार ७ सय सीसीको स्पोर्टस बाइक : ४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.