साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषाल कहिले होलान रिहा ?
६ फ्रेबुअरि २०१४ देखि जेलमा बन्दि जिवन बिताइ रहेकाछन्, भुषाललाइ अदालतले १५००००/- साउदि रियाल तिर्नु पर्ने अन्यथा आजिवन जेलमा सड्नु पर्ने सजाय सुनाएको छ । घरपरिवार र श्रीमतिलाइ खुशि दिने सपना बोकी सेप्टेम्वर, २०११ मा साउदी अरब आइपुगेका भुषालको सपना सवारि साधन दुर्घटनाले चकनाचुर पारी दियो भने सँगै जिउने पर्ने बाचा साँचि जस्को खुशिका लागी उनि प्रवाश छिरेका र थिए तिनै श्रीमति बुढा बाबा-आमा र बच्चा बच्चिलाइ छोडी उनि जेल परेपछि अर्कै सँगै पोइल गइन.. बाकी समाचार तलको भिडियोमा सुन्नु होला !!
The post साउदी अरबको जेद्धामा जेलबन्दि रहेका थानेश्वर भुषालको रिहाइ होला त ? !! भिडियो सहित !! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.