उपेन्द्र यादवको उमेर १७ बर्ष मात्र !

काठमाडौ । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा उमेर १७ बर्ष मात्र उल्लेख गरिएको छ ।भगतपुर सप्तरी जन्मिएका भनिएका यादवको स्थायी बासस्थान सुनसरी भएकाले उनले सुनसरीबाट नागरिकता लिएको बताइएको छ ।

नागरिकतामा उमेरको ठाँउमा साल, महिना, गते नभएर १७ बर्ष मात्र लेखिएको छ । यसले उनको उमेर अब पनि १७ बर्ष मात्र हो की कहिलेसम्म १७ बर्ष भन्ने गम्भिर प्रश्न उठेको छ । यादबको नागरिकतामा प्रकाशकीय अधिकृत दीनानाथ लम्सालले हस्ताक्षर गरेका छन् । बारम्बार सांसद उम्मेद्वार र मन्त्री बनिसकेका यादवको नै नागरिकता यस्तो हुनु रहस्यमय छ ।

पत्रकार रामकुमार एलनले उक्त नागरिकताको फोटोलाई आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् । ‘उपेन्द्र यादव भन्दा पनि दीनानाथ लम्साल नामधारी सरकारी जागिरे चिन्न मन छ । बधाइ छ, म भन्दा १८ वर्ष कान्छो उम्मेदवार तराईले पाएकामा । अब देश युवाले हाँक्ने हो जादवजी ।’news24nepal

The post उपेन्द्र यादवको उमेर १७ बर्ष मात्र ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.