२१ कार्तिक २०७४, मंगलवार ०६:४० 11 पटक हेरिएको इलाम फाकफोक दुई ठिङ्गगेपुर घर भई हाल बैदेशिक रोजगारीको सिल-सिलामा पराई भुमी मलेशियामा हुने उहि मित्र अर्जुन लिम्बूको यहि मिति-( 6 -11- 2017 )साल राति खाना खाए र सुतेकै ठाउमा नै अकाल मै मृत्यु भएको छ उहि मित्र अर्जुन लिम्बूको मृत आत्माको चिर शान्ति मिलोश भनी कामना शोक संतव्ध परिवार मा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना गर्दछौँ egorkhalikhabar
सम्झनामा साथी अर्जुन लिम्बु
The post दैव पनि कति निष्ठुरी! हिजो बेलुकि खाना खाएर सुतेका अर्जुन राति नै हामीलार्इ छाडिसकेछन् appeared first on Taja nepali news.
http://ift.tt/2hbp32a

Post a Comment
Thanks.