Jen एक प्रोफेसनल बोडी पेन्टर हुन, उनले आफ्नी छोरी संग मिलेर एक मोडल को शरीर लाइ पेन्ट गरिन , जसलाई पुरा गर्न ३ घन्टा को समय लग्यो , यो मेहनत ले एस्तो रंग लियो कि एक पटक राम्ररी हेर्दा पनि पत्ता लगाउन मुस्किल थियो कि मोडल ले लुगा लागिएको छिन कि छैनन| त्यस पछी उनले एक मजेदार एक्पेरिमेंट गरिन ,
मोडेल ले यहि पेन्ट गरिएको शरीर लिएर पुरै शपिंग मल मा घुमिन अनि मल का मान्छे हरु को पर्तिक्रिया लाइ रेकर्ड गरियो ,
यदि यस्तै एक्स्पेरिमेंट नेपाल मा पनि गरियो भने यहाँ को मान्छे हरु कस्तो रियेक्ट गर्लान
शपिंग मल मा आएका मान्छे हरु का रियेक्सन हेर्ने लायक थिए हेर्नुहोस भिडियो
The post यी मोडेल ले लुगा नलगाइ शपिंगमल मा घुमिन, देख्ने मान्छेहरु के गरे हेर्नुहोस भिडियो …. appeared first on Taja nepali news.
http://ift.tt/2hJlzEk

Post a Comment
Thanks.