सावधान ! नक्कली अन्डाले बजार तातियो…! सबैको जानकारीका लागी अवश्य सेयर गरौं ।

काठमाडौं,पछिल्लो समय बजारमा नक्कली सामानको बिगबिगी बढेको छ । उपभोक्ताहरुलाई उक्त नक्कली सामानले हैरान बनाएको छ ।पछिल्लो समय बजारमा आएको अण्डाले त झनै ग्राहकहरुको टाउको नै दुख्ने गरेको छ । चीन तथा भारतमा यस्तो खालको अण्डा भित्रिएको समाचारहरुमा उल्लेख भएका छन् ।

चीन तथा भारतमा आइसकेको अण्डा नेपालमा पनि भित्रने सम्भावना उत्तिकै रहेको छ ।बजारमा आएका उक्त अण्डाहरु सक्कली अण्डाजस्तै देखिने भएकाले हतपत्त उक्त अण्डालाई कसैले पनि नक्कली भन्ने आँट नै गदैनन् ।

कसरी छुट्याउने सक्कली र नक्कली अन्डा ?

१. बजारमा आएका ती नक्कली अण्डाको चमक धेरै छ । सक्कली अण्डाको तुलनामा त्यसको चमक बढी हुने भएकोले त्यसलाई चिन्न सकिन्छ । त्यस्तै, नक्कली अण्डाको माथिल्लो भाग खस्रो रहेको हुन्छ ।

२. अर्को चिन्ने तरिका भनेको अण्डालाई हल्लाएर चिन्ने हो । यदी नक्कली अण्डालाई हल्लाइयो भने त्यसबाट आवाज निस्कन्छ ।

सद्दे सक्कली अण्डाबाट आवाज आउँदैन । शंका लागेको अण्डालाई फुटाएर हेरियो भने सक्कली अण्डामा पँहेलो भाग र सेतो भाग अलग–अलग हुन्छ भने नक्कली अण्डामा मिसिएको हुन्छ ।

The post सावधान ! नक्कली अन्डाले बजार तातियो…! सबैको जानकारीका लागी अवश्य सेयर गरौं । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.