‘पैसा राख्नुस् महत्वपुर्ण कागजपत्र फिर्ता दिनुहोस्’कलाकार जितु नेपालको आफ्नो पर्स हराएपछि..! जति सक्दो शेयर गरौं

काठामाडौं,१९ कार्तिक | लामो समय देखि नेपाली हास्य क्षेत्रमा एक क्षत्र राज जमाउदै आईरहेका एक कलाकार हुन् जितु नेपाल, जसले सानो तिनो पर्दा मात्र नभएर ठुलो पर्दा समेत हात हालेर सफल भैसकेका छन् | उनै नेपालले आफ्नो फेसबुकमा एउटा पोष्ट लेख्दै आफ्नो पर्स हराएको जानकारी गराएका छन् |

हेर्नुहोस उनको पोष्ट र जति सक्दो शेयर पनि गर्नुहोस,कृपया भेट्नु भयो भने इमान्दारका साथ उहालाई फर्काईदिनु हुन पनि हामी विनम्र अनुरोध गर्दछौं |जितुले फेसबुकमा लेखेका छन् – मेरो हिजो बेलुका करीब ७ बजे तिर लुकन्थली हाईटबाट मेन रोड ( अरनिको हाई वे ) सम्म मोटरसाईकलमा जॉदा गोजीबाट पर्स खसेर हरायको हुदा अत्यन्तै चिन्तीत छु ।

पर्समा १०-१५ हजार जती रकम, र ड्राईभीगं लाईसन, atm कार्ड, मतदाता परीचय पत्र, लगायत एक पेन ड्राईभ सहीत अन्य कार्ड र परीचय पत्र समेत थियो, यो पर्स भेट्नु हुने जो कोही मानुभावलाईपनि काम लाग्ने भनेको पैसा मात्रै हो। त्यसैले जसले भटेको भयपनि पैसा बाहेक सबैको कुरा दिनु भयमा अत्यन्तै आभारी हुने थिय, भेट्नुहुने मानुभावले रेडीयो अडीयो नयॉ बानेश्वर, वा फोन नं ०१६६३२०५४ मा खबर गर्नुहोला। म भगवानसंग प्रथना गर्छु भेट्ने जो भयपनि दिउ दिउ लगाई देउ प्रभु। पर्समा भयको रकम पुरस्कार दिने छु। सबैको जानकारीको लागी सेर गर्दियर सहयोग गर्न पनि अनुरोध गर्छु please हजुरहरूलाई दुख दिन खोजेको हैन सारै नै आपत परेर हो ।अन्यथा न लिनु होला ।

The post ‘पैसा राख्नुस् महत्वपुर्ण कागजपत्र फिर्ता दिनुहोस्’कलाकार जितु नेपालको आफ्नो पर्स हराएपछि..! जति सक्दो शेयर गरौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.