दुबै एति सुन्दर छन् कि आमा कुन र छोरी कुन भनेर छुट्टाउन सकिदैन, बिश्वास नलागे तस्बिरमा हेर्नुहोस ।

मिसेज इन्डिया २०१६ कि रश्मि लाई देख्ने जो कोहीले पनि उनको उमेर पत्ता लगाउन सक्दैनन् । आमा छोरी त दिदी बहिनी जस्ता पो देखिन्छन् । उनको फिटनेस देखेर छोरिका साथिहरुले समेत ‘हट’ भन्छन् ।

४१ बर्ष हुदापनी उनी फिटनेस मेन्टेन गर्छिन् । उनको बिहे १९९४ मा भएको थियो जब उनी ग्रेजुयसन गर्दै थिइन् । बिहेको एक बर्ष पछि छोरिको जन्म भयो । छोरिलाइ सम्हाल्दै उनले पढाई पुरा गरिन जसमा पतिले पनि साथ दिय।

उनी सानै देखि मोडल बन्न चाहन्थिन। सानैमा बिहे हुनु र छिटै बच्चा हुनुले उनले त्यो सपना खत्तम भयो । उनले म्यागजिनको लागि फोटो भने पठाउथिन।

२०१५ मा दिल्लीमा एक मिसेज ब्युटीमा उनको एक साथिले भाग लिइन् । यो देखेर उनको छोरिले उनलाई कर गरिन। उनले भाग लिइन र जितिन पनि। उनले २०१६ मा मिसेज इन्डिया र मिसेज इन्टरनेसनल को उपाधी पनि हात पारिन्

छोडिएको सपना छोरिको कारणले नै पूरा भयो । उनको छोरीलाई पनि सुपर मोडलको अफर आएको थियो । तर उनले यो रिजेक्ट गरिन र आफ्नो ग्रेजुयसन पुरा गर्न तर्फ लागिन।

The post दुबै एति सुन्दर छन् कि आमा कुन र छोरी कुन भनेर छुट्टाउन सकिदैन, बिश्वास नलागे तस्बिरमा हेर्नुहोस । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.