विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिरलाई घेरेर बसेको अचम्मको रुख !

दक्षिणपूर्वी एसियामा पर्ने देश कम्बोडियामा ९७ प्रतिशत मानिसहरु बुद्ध धर्म मान्ने गर्छन्। यसका छिमेकी देशहरु थाईल्याण्ड,भियतनाम र लाओस समेत बुद्धिष्ट देशहरु हुन्।

तर अचम्मको कुरा के- भने यत्रो जनसंख्याले बुद्ध धर्म मान्ने देश कम्बोडियामा १२ औँ शताब्दिमा बनेको विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर रहेको छ।जहाँ हिन्दुहरुको भगवान बिष्णुको मुर्ति रहेको यो मन्दिर विश्वको सबैभन्दा ठूलो धार्मिक पर्यटकिय स्थल पनि हो।

कम्बोडियाको अंगारकोटमा रहेको उक्त मन्दिरमा विभिन्न खास कुराहरु पनि छन्।ति खास कुरा मध्ये सबैभन्दा खास कुरा हो-मन्दिरलाई घेरेर रहेको रुखहरु जसलाई ‘सिल्क कटन ट्रि’ भनिन्छ। यो रुखका जराहरुले मन्दिरको थुप्रै भागलाई अचम्म लाग्दो तरिकाले घेरेर राखेको छ।यो रुख विश्वमा अनौठो रुखहरुको सूचीमा पनि पर्छ।विशालकाय उक्त विष्णु मन्दिर र रुखहरुको अद्भुत मिलन हेर्न धेरै पर्यटकहरु उक्त स्थानमा पुग्ने गर्छन्।
१२ बर्ष बनबास रहँदा राजा राम उक्त स्थानमा केहि दिन बसेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।-भ्वाइसअफनेपाल बाट साभार

The post विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिरलाई घेरेर बसेको अचम्मको रुख ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.