मानवअंग प्रत्यारोपण केन्द्रकी चिकित्सक कल्पना श्रेष्ठले मृगौला रोगीहरुमा सबैभन्दा ठूलो कारण मधुमेह भएको बताउँछिन् । संसारमै मुधुमेह रोगीमा ५० प्रतिशतमा मृगौला फेल हुन सक्ने उनको भनाइ छ । स्वस्थ्यकर खानपान, अव्यवस्थित जीवनशैली, व्यायाम र शारीरिक परिश्रमको कमी लगायतका कारण मृगौला फेल हुने उनको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार यी कारणले मृगौला फेल हुन्छ
मृगौला फेल हुने कारण
मधुमेह र उच्च रक्तचाप समस्या हुनु
शरीरमा पानीको हुनु ।
पिसाब सम्बन्धी समस्या देखिनु
प्रोस्टेटको आकारमा बृद्धि
जन्मजात पिसाब नलीमा खराबी
लामो समय पेनकिलरको प्रयोग
मृगौला बचाउँन यस्तो कुरामा ध्यान दिनुस्
डा. श्रेष्ठले मृगौला बचाउन निम्न कुरामा ध्यान दिन सुझाव दिइन्
स्वास्थ व्यक्तिले पनि वर्षमा एकपटक रगत र पिसाब परिक्षण गराउने ।
औषधी सेवान गरीरहेका दिर्घ रोगीहरुले प्रत्यक ६ महिनामा मृगौला परिक्षण गराउनु पर्छ ।
रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राख्ने ।
जथाभावी औषधी सेवन नगर्ने ।
प्रशस्त मात्रामा शुद्धपानी पिउने ।
स्वास्थ जीवनशैली अपनाउने ।
स्वास्थ्यकर र पोसिलो खाना खाने ।
मृगौला जोगाउने ७ टिप्स, जसलाई सजिलै अनुसरण गर्न सकिन्छ
The post डा. श्रेष्ठले दिइन् मृगौला जोगाउने टिप्स : आफू पनि पढौं र शेयर गरेर जानकारी दिअौं appeared first on Taja nepali news.
http://ift.tt/2xYrrAb
Post a Comment
Thanks.