यी बेलामा भुलेर पनि केरा खान हुदैन, ज्यान नै जाने हुन सक्छ – जानी राखौँ

फलफुल सेवन स्वास्थ्यका लागि अनिवार्य कुरा हो । शरिरमा आवश्यक पर्ने पौष्टिक तत्वहरु प्राप्त गर्नका लागि फलफुल धेरै नै सहयोगी हुन्छन् । तर कतिपय अवस्थामा भने केहि फलफुलहरु सेवन गर्नु फाइदाकारी नभएर हानीकारक हुन्छन् ।

सामान्यतया, केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ ।

केरा खान नहुने अवस्थाहरु :

-केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

-केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

-केरामा भिटामिन बी–६ हुन्छ। यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।-केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ ।

यी माथिका अवस्थामा केराको सेवन नगर्नुहोला । तपाईको स्वास्थ्य नै तपाईको धन हो ।

The post यी बेलामा भुलेर पनि केरा खान हुदैन, ज्यान नै जाने हुन सक्छ – जानी राखौँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.