भाेली पुर्व माओबादी जनमुक्ति सेनाकाे नेपाल बन्द !! बिरोध गर्नेलाइ कुट्ने कडा चेतावनी

काठमाण्डौ, भाेली मङ्सिर -८ गते पुर्व माओबादी जनमुक्ति सेनाले नेपाल बन्द गर्ने भएको छ । याे बन्द उनीहरुले फरक तरिकाले गर्न लागेकाे बताएका छन् । बन्दको बिरोध गर्ने जाे काेहीलार्इ पनी छानी छानी कुट्ने कडा चेतावनीका साथ साथ बन्द गर्ने उनीहरुको भनाइ रहेको छ ।

उनिहरूका अनुसार“दिउसो जसले हाम्रो बिरोध गर्छ बेलुकी छानी छानी कुट्ने हो ” । पुर्व माओबादी जनमुक्ति सेनाका एक सदस्यकाले भने ‘नेपाल बन्द कसरि गर्नु पर्छ हामी देखाईदिन्छौ’ ।

The post भाेली पुर्व माओबादी जनमुक्ति सेनाकाे नेपाल बन्द !! बिरोध गर्नेलाइ कुट्ने कडा चेतावनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.