के तपाईले देख्नुभयो यी ६ संकेत, जसले खराब समयको जनाउ दिन्छ !

यो साँचो हो, खराब समयपछि राम्रो समय अवश्य आउँछ । तर, राम्रो र नराम्रो समयबीचको समय तय हुँदैन, यसै कारण नराम्रो समयलाई सामना गर्ने समय हुँदैन । तर, यसअघि हामी केही संकेत पाउँछौ भनिन्छ । जान्नुहोस्, कुन–कुन समयमा के संकेत मिल्छ ?

भोजनको समयमा देखिने संकेत – कहिले काही खाना खाँदा पहिलो गाँसमै नमिठो वा तीतो लाग्छ । यदि दोस्रो तृेस्रो गासमा पनि यही महशुस भएकामा तपाई कहाँ अशुभ समाचार आउँने संकेत भनेर भन्ने गरिन्छ । यसबाहेक तपाईको कुनै नाता–सम्बन्धमा पनि खटपट आउँनसक्ने संकेत भन्ने गरिन्छ । त्यसैले केही सावधानी अपनाउँनुहोस् ।

पूजाको समयमा संकेत – सबैलाई थाहा भएको कुरा, पूजा गरिरहेका बेला पूजाको थाल झर्नु भनेको तपाईको आरती स्विाकर्य भइरहेको छैन र आउने समय खराब छ भन्ने बताइनछ । त्यस्तै, बलिरहेको दियो अचानक निभ्नु पनि विपत्तिको संकेत मानिन्छ ।

बाटोमा झगडा – घर वा अफिसबाट निस्किएपछि बाटोमा केही दिनसम्म लगातार कही–कतै झगडा भइरहेको देखेमा तपाईको कार्यक्षेत्रमा अवरोध आउँन सक्ने संकेत हो ।

बिरालोको घरलाग्दो आवाज – यदि तपाईले पाल्नु भएको बिरालोले अचानक डरलाग्दो आवाज निकाल्न थालेमा वा सामान्यभन्दा फरक आवाज आउँन थालेमा तपाईको घरमा केही नकारात्मक शक्तिको संञ्चार भइरहेको संकेत हो । पारिवारिक असझदारी बढ्ने संकेत हो ।

नराम्रो सपना – ज्योतिष शास्त्रअनुसार, नराम्रो सपना बारम्बार देख्नु परिवारमा नराम्रो घटना हुनसक्ने संकेत हो । स्वप्नशास्त्रका अनुसार, बारम्बार नराम्रो सपना देख्दा तपाई मानिसक रुपले अशान्त बन्नुहुन्छ, जसको असर तपाईको कार्यक्षेत्र तथा दैनिक कार्यमा पर्छ र तपाई तनावको अवस्थामा पुग्नुहुन्छ ।

दुध पोखिनु वा फाट्नु – तपाईको असावधानीका कारण दुध फाट्नु वा पोखिनु एउटा कुरा, तर यदि फाट्ने सम्भावना नभई अचानक फाटेमा सम्झनुहोस्, तपाईको परिवारमा कलह हुने संकते हो । nepaliheadlines

The post के तपाईले देख्नुभयो यी ६ संकेत, जसले खराब समयको जनाउ दिन्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.