रहेनन् दिपेन शाह, विश्व रेकर्ड राख्ने सपना अधुरै, यस्तो थियो कष्टकर जीवनी (भिडियो सहित)

नेपालकै होचो ब्यक्तिको रुपमा परिचय बनाएको दिपेन शाहको निधन भएको छ । उनी हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको उपनामबाट पनि चर्चामा आएका थिए । उनको यहि कार्तिक ३० गते बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो । उनी केही बर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।

दोलखा घर भएका उनी केही वर्षदेखि परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनले आफू बिश्वकै होचो ब्यक्ती भएको भनर गिनिज बुक वल्ड रेकर्डमा नाम लेखाउन समेत लागि परेका थिए, तर उनको यो सपना अधुरै बन्न पुग्यो ।

केही समय अघि निर्माण भएको चलचित्र ‘सारथी’ र हाँस्य टेलिचलचित्र ‘छेउ न टुप्पो’ तथा ‘झ्याँईकुटी झ्याँई’ मार्फत दर्शकहरु सामु कलाकारको रुपमा प्रस्तुत भएका थिए । भिडियो

The post रहेनन् दिपेन शाह, विश्व रेकर्ड राख्ने सपना अधुरै, यस्तो थियो कष्टकर जीवनी (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.