विदेशबाट फर्केर नयाबसपार्कको होटेलमा केटि बोलाउदा आफ्नै बुढी आएपछी बन्यो यस्तो माहोल …

विदेशबाट फर्केर नयाबसपार्कको होटेलमा केटि बोलाउदा आफ्नै बुढी आएपछी के भयो होला ? हंगामा-मैले बाटोतिर समेत आँखा डुलाएँ । तर ति नेपाली युवती कतै देखिएनन । फेरी ढोका लगाएर कोठाभित्र पसें । एकैछिन पछि सपिङका लागि गएका साथीहरु कोठामा फर्कीए ।

मैले कोठामा नेपाली खोज्दै ढोका ढकढक्याउने युवतीको बारेमा साथीहरुलाई सुनाए । उनीहरुले खासै महत्व दिएनन् । कोही तास खेल्न बसें । कोही फेसबुकमा व्यस्त भए । म पनि तास खेल्न बसेकाहरुकै आडमा बसेर उनीहरुले नै ल्याइदिएको क्यानजुस पिउँदै तास हेर्न थालें ।

The post विदेशबाट फर्केर नयाबसपार्कको होटेलमा केटि बोलाउदा आफ्नै बुढी आएपछी बन्यो यस्तो माहोल … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.