राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।
चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग)मा ठूलो क्षति पुगेको छ ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो ।
जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो ।
The post बिहानै आयो यस्तो खबर : १ सय ३५ यात्रु रहेको जहाज सङ्ग चील ठोक्किएपछि ठूलो क्षति..,,, appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.