बच्चा जस्तै यी कलाकारले किन पोर्न फिल्म खेले ?

नाम-कोही निशी । उमेर- २४ बर्ष । उचाई- ३ दशमलव ६ फुट । उमेरे वयस्क भएपनि उनको कद बालकको जस्तै छ । कद मात्र होइन, अनुहार पनि । घतलाग्दो कुरा, यिनी रोजीरोटीका लागि पोर्न एवं एडल्ट फिल्ममा काम गर्छन् ।

तर, आफ्नो शारीरिक बनौटका लागि उनलाई यस क्षेत्रमा टिक्न मुश्किल भएको छ । जापानका पपुलर स्टार उनले केहि कम्प्युटर प्रोग्रामिङ पनि गरिसकेका छन् ।

१. कोही निशि म्यूकोपालीसैकि्रडेसिस नामक रोगले ग्रसित भएकै कारण उनी बच्चा जस्तै देखिएका हुन् । यसैले उनको शरीरको हड्डीको विकास हुन पाएन । मेरुदण्ड पनि ठीक ढंगले विकास भएन ।

२. यही रोगको कारण उनी ५ मिनेटभन्दा बढी सिधा उभिएर रहन सक्दैनन् । त्यही कारण उनको धेरैजसो दृश्य बेडमा सुतेको अवस्थाको देखाइन्छ ।

३. रोगको कारण उनको हातमा ताकत छैन । उनी प्लाष्टिकको बोत्तलको बिक्रो समेत लगाउन सक्दैनन् ।

४. उनी दाहिने कान पनि सुन्दैनन् ।

कसरी आए पोर्न उद्योगमा ?

जापानका मूख्यधारका फिल्म निर्देशक केई मोरीकावा जो पोर्न फिल्म पनि बनाउँछन्, उनीसँग एक पबमा कोहि मिशिको भेट भएको थियो । केइ ने उसलाई अर्का पोर्न उद्योगका मालिक गनारी ताकाहाशीसँग भेट गराइदिए ।

गनारीले मिशिलाई पोर्न फिल्मका लागि अफर गरे । त्यसपछि कोहिले एक प्रेजेन्टेशन दिए, गनारीले त्यसको भिडियो बनाइदिए ।

भिडियो देखेपछि गनारीले भने कि, तिमीजस्तो राम्रो प्रस्तुती दिने अर्को कोहि छैन । यहि कारण उनी चाडै जापानमा चर्चित भए । मिशिलाई लाग्छ मेरो निर्दोश अनुहारकै कारण युवती र युवाले मलाई मन पराएका हुन् । उनी अमेरिकी पोर्नो फिल्ममा काम गर्न चाहन्छन् । उनको दावी के छ भने, मेरो कारणले बाल यौन शोषणमा कमी आएको छ ।

The post बच्चा जस्तै यी कलाकारले किन पोर्न फिल्म खेले ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.