काठमाडौं – बलिउड चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दबंग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने तयारी गरिएका बेला सलमानको नेपाल भ्रमणबारे आज पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ।
त्रकार सम्मेलनलाई सलमानका भाई सोहिल खानले सम्बोधन गर्ने भारतीय मिडियाहरुले जनाएका छन् । दबंग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाका अनसार चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण सलमानले क्याट्रिना सहित अन्य कलाकारहरुले पनि गर्ने तयारी गरिएको छ ।
दबंग टूर’ मार्च १० अर्थात फागूण २६ गते नेपाल आउने र उनीहरुले बिहिबारको दिन पारेर चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् ।
The post सलमान र क्याट्रिनाको नेपाल भ्रमणबारे आज भारतमा पत्रकार सम्मेलन, सलमानका भाई सोहिलले सम्बोधन गर्ने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.