तरकारी भन्दा सस्तो शरीर ! वेश्यावृतिमा लाग्नेहरु बढेपछि यहाँ मात्रै २०० रुपैयाँमा बिक्छ शरीर !

यहाँ महिलाहरु करिव एक ग्राहकको लागि २ डलर यानेकि २०० रुपयाँ लिएर पनि आफूसंग यौन सम्पर्क गराउन बाध्य छन् । यति थोरै पैसामा आफ्नो सरिर बेच्नु यिनीहरुको लागि बाध्यता जस्तै बनेको छ ।

भारतले यौनकर्मीहरुको लागि छुट्टै रेड लाइट क्षेत्र छुट्याएको छ । त्यस्तै रेड लाइटमा पर्ने कोलकत्ताको सोनागाछीमा यौनकर्मीहरुको कारण निकै परिचित छ । कलकत्ताको यो क्षेत्र बदनाम गल्लिको रुपमा पनि चिनिन्छ । यस क्षेत्रमा महिलाहरुको निकै दयनिया जिन्दगी देखाउने कयौं तश्विरहरु सार्वजनिक भएका छन् ।

यो रेड लाइट क्षेत्रमा रहने केटीहरु बिभिन्न बाध्यताको कारण त्यहाँ काम गर्न बाध्य बन्छन । यहाँ करीब १५ हजार महिलाहरु सेक्स वर्कर बनेर आफ्नो जिन्दगी बिताईरहेका छन् ।

मीडिया रिपोर्टलाई आधार मान्ने हो भने यहाँ महिलाहरु करिव एक ग्राहकको लागि २ डलर यानेकि २०० रुपयाँ लिएर पनि आफूसंग यौन सम्पर्क गराउन बाध्य छन् । यति थोरै पैसामा आफ्नो सरिर बेच्नु यिनीहरुको लागि बाध्यता जस्तै बनेको छ ।

अन्य रोजगारीको अवसर नहुनु र बिबिध कारण यस्तो पेसामा बस्न बाध्य पारिनु यिनीहरुको बाध्यता हो । रिपोर्ट अनुसार हरेक बर्ष यहाँ करीब एक हजार महिलाहरु आउँछन् ।

यहाँ रहने महिलाहरुले सानो-सानो कोठामा आफुलाई बेचीरहेका हुन्छन् । फोटो फिचरमा हेर्नुहोस् ति महिलाहरुको सानो कोठा र तिनका अवस्था । citydainik

The post तरकारी भन्दा सस्तो शरीर ! वेश्यावृतिमा लाग्नेहरु बढेपछि यहाँ मात्रै २०० रुपैयाँमा बिक्छ शरीर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.