जब यी चर्चित बोल्ड नायिकासँग नोक्करले गरे यस्तो हर्कत: त्यसपछि जे भयो….

एजेन्सी । हलिउड अभिनेत्री क्रिस जेनरले आफ्नी छोरीका तस्विरहरुलाई लिएर नराम्रोसँग फसेकी छन्। खासमा उनलाई लाग्छ की, उनकी छोरी कायालीलाई उनको घरको नोक्करले शोषण गरिरहेको छ।

एक वेबसाइट ‘फीमेलफर्स्ट डट को डट यूके’ का अनुसार टिभीकी चर्चित नायिका कायलीले आफ्नी आमालाई भनेकी रहेछिन्। घरमा काम गर्ने नोक्करले घरमै उनका केहि अश्लिल तस्विर खिचेको छ ।यसैलाई लिएर क्रिस अहिले निकै तनावमा रहेकी छन्।

क्रिसले भनकी छन्, ‘मलाई मेरी छोरी कायलीको बिषयमा सुनेर निकै नराम्रो लाग्यो। किनभने कोहि न कोहिले विषम परिस्थितिको फाईदा उठाउने प्रयास गर्दा रहेछन। यस्तोमा आफ्नी छोरीसँग जे पनि हुन सक्ने चन्ता समेत उनले व्यक्त गरिन्।

उनले भनिन्, जब कोहि आफ्नै घरमा पनि अश्लिल फोटो खिच्ने कोशिस गर्छ भने त्यो निकै लाजमर्दो कुरा हो। तपाईलाई लाग्छ आफ्नो वरिपरी भरोसा भएका मान्छेहरु छन् तर त्यो कुनै बेला गलत पनि हुन सक्ने भन्दै सतर्क हुनु पर्ने उनले बताईन्।

जब आफ्नो बेडरुम या बाथरूममा हुनु हुन्छ त्यो समय आफ्नो गोपनियताको पनि उल्लंघन गर्दै कसिअले चिहाएर तस्विर लिने काम गर्छ भने त्यो गलत कर्म हो उनले भनिन्। अहले क्रिस आफ्नी छोरीका यी तस्विरहरुका कारणले निकै तनावमा छिन्। source:bigulnews

The post जब यी चर्चित बोल्ड नायिकासँग नोक्करले गरे यस्तो हर्कत: त्यसपछि जे भयो…. appeared first on Taja nepali news.

http://ift.tt/2Baf8RT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.