यी हुन् माग्ने बुढाले १० लाख लिएको फिल्मका हिरो

काठमाडौँ – नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बन्न लागेको चलचित्रको नामसँगै नायक पनि फाइनल भएका छन् । यहि फिल्मका लागि माग्ने बुढाले १० लाख पारिश्रमिक पनि लिएका थिए । जस्को ठुलो चर्चा भएको थियो । हालैमा मुन्द्रे अर्थात जीतु नेपाल पनि यो फिल्मका लागि आवद्ध भएका थिए । पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् ।

अब, भने पूजाको चलचित्रमा नायक आकाश श्रेष्ठको इन्ट्री भएको छ । आकाश अहिले चलचित्र ‘ड्रिम गर्ल’मा काम गरिरहेका छन् । सुदर्शनको निर्देशनमा काम गरेका पल र प्रदिप अहिले स्टार भैसकेका छन् । यो चलचित्रको छायांकन फागूण १ गतेबाट सुरु हुँदैछ । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकार फाइनल भैसकेका छन् ।

अहिले यो चलचित्रको धमाधम कथामा काम भैरहेको छ । केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएपछि चलचित्र चर्चामा छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत रहनेछ ।

The post यी हुन् माग्ने बुढाले १० लाख लिएको फिल्मका हिरो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.