‘भर्जिन किलिङ स्वेटर’ लागाउँदा पुरुषहरु भुतुक्कै

जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेटर’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै सोल्ड आउट भयो। स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ। यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट केही पनि देखिँदैन।

स्वेटरको पछिल्लो भागलाई केही तलसम्म पुर्‍याइएका कारण पछाडि पुठ्ठाको केही भाग देखिन्छ। स्वेटर उत्पादकले स्वेटरको लेभलमा जापानी भाषामा लेखेका छन् – ‘यो स्वेटर लगाएपछि हेरेरै मर्ने छन् कुमार पुरुषहरू’।

यो स्वेटरको बिक्री केही बेरमै चुलिनुको कथा पनि रोचक छ। जापानकी चर्चित मोडल जुन आकामीले उक्त भर्जिन किलिङ स्विटर लगाएर खिचेका तस्बिर आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन्। व्यवसायिक सम्झौताअनुसार अपलोड गरिएका ती तस्बिर तथा भिडियो अचानक भाइरल भए, जसका कारण उक्त स्वेटर बिक्रीमा आएको केही बेरमै सकिएको थियो।

The post ‘भर्जिन किलिङ स्वेटर’ लागाउँदा पुरुषहरु भुतुक्कै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.