के तपाईलाइ थाहाछ, काजूको फाइदा ? पढ्नुहोस्

के तपाईलाइ थाहाछ, काजूको फाइदा ? पढ्नुहोस् हामीले दैनिक प्रयोग गर्ने काजु निक्कै उपयोगी छ । के तपाईंलाई थाहा छ त काजूू फाइदाहरु ? नमकीन, हजुुवा, मिठाई तथा विभिन्न परिकारको स्वाद बढाउने ड्राइफुुडको प्रयोग सबैको घर, होटल तथा मिठाई पसलहरुमा हुने गर्दछ । प्रयाः त्यसमा काजुको प्रयोग गरिन्छ ।

काजूको बारेमा केही रोचक तथ्य :

– काजूको दाना हुन्छ, यो क्याशू एप्पलबाट निस्कन्छ र यसको रङ काँचोमा हरियो हुन्छ ।

– काजू खेती सर्वप्रथम पूर्वी ब्राजिलमा गरिएको थियो । सर्वप्रथम १५५० को दशकमा पोर्चुगलले यसको निर्यात शुरु गरेको थियो ।

– काजू को उत्पादन विश्वभरि २०१५ मा ७३८८६१ टन थियो ।

– काजूूको रुख ठूलो र सदाबहार हुन्छ, यसको लम्बाई १४ मिटरसम्म लामो हुन्छ ।

– काजूको रुखबाट निस्कने र्यालको प्रयोग विभिन्न औद्योगिक उत्पादनहरुमा प्रयोग गरिन्छ ।

नोट: माथी उल्लेखित स्वास्थ्यसँग सम्बन्धित जानकारी विभिन्न पत्रपत्रिका, सामाजिक संजाल तथा अनलाइनहरुबाट साभार गरिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त जानकारीहरु यहाँ प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

The post के तपाईलाइ थाहाछ, काजूको फाइदा ? पढ्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.