अभिनेता गोविन्दा आफ्ना परिवारका साथ ऋषिकेश नीलकण्ठ महादेव मन्दिर गएर पूजा-अर्चना गरेका छन्। मन्दिरमा गोविन्दाले जलाभिषेक समेत गरे।
गोविन्दा मन्दिरमा पुगेपछि उनी समर्थकहरुको बिचमा घेरिए।समर्थहरुको बिचमा घेरिएपछि गोविन्दालाई सुरक्षाकर्मीको मद्धतले मन्दिर सम्म पुर्याइएको थियो।
५४ बर्षिय गोविन्दा पछिल्ला केहिदिन देखि धार्मिक यात्राका लागी उत्तराखण्डमा छन्। उनी अझै केहिदिन त्यहि बस्ने छन्।
गोविन्दा धर्मकर्ममा आस्था राख्ने र नयाँ काम धार्मिक विधी पुरा गरेर मात्र शुरु गर्ने गर्छन्।
The post महादेव मन्दिर पूजा गर्न गएका अभिनेता गोविन्दालाई मानिसहरूले घेरेपछि appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.