केकीले चिनो माग्दा लालबाबुलाई आपत (भिडियो)

काठमाण्डौ। केहि समय अगाडी नायिका केकी अधिकारीले एक हजारको नेपाली नोटमा पूर्वमन्त्री लालबाबु पण्डितको हस्ताक्षर गराएपछि व्यापक विवाद भयो । उक्त विवादपछि दुवैजना तीन महिना जेल जान सक्ने खबर पनि आए । यसै क्रममा बुधवार राजधानीमा केकी अभिनित फिल्म ‘राज्जा रानी’ हेर्न लालबाबु आईपुगे । उक्त समयमा सञ्चारकर्मीले नोटको हस्ताक्षरको बारेमा सोधिहाले । यस बिषयमा लालबाबुले आफुसँग केकीले मायाको चिनो मागेकोले हस्ताक्षर गरेको र यो सामान्य रहेको बताए । भिडियो

The post केकीले चिनो माग्दा लालबाबुलाई आपत (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.