नेपाल बिद्युत प्राधीकरण कर्मचारी युनियन बाग्मती क्षेत्रिय समितिको दशौ क्षेत्रिय सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बिद्युत प्राधीकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लालबाबु पण्डितलाई उर्जामन्त्री बनेको हेर्ने चाहना प्रकट गरेका छन् ।
शुक्रबार सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने उहाँ जस्तो ब्याक्ति आउनु भयो भने मैले गर्न सफा गर्न धेरै फोहोरहरु अझ सफा हुने थियो होला । भन्दै उनले उर्जामन्त्री बन्न शुभेच्छा समेत प्रकट गरेका थिए । सो उद्घाटन कार्यक्रममा लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा पुगेका थिए । हेर्नुहोस कुलामन घिसिङले गरेको सम्बोधन
The post कुलमान घिसिङले गरे लालबाबुलाई उर्जामन्त्रीको प्रस्ताव (भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.