एक नजर यतातिर पनि लगाउने हो कि ? हातखुट्टा फुटेर रगत चुहिँदा [फोटोफिचर]

चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित थाप्राङ पुग्न सदरमुकामबाट एक दिन लाग्छ। यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ। अहिले चिसो बढेको छ।

सबैभन्दा बढी बालबालिकालाई समस्या छ। कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन्। जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ।

कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन्। शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ। आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन्। जलेर अपांग हुने गरेका छन्। कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ।

कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन् । जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ । कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन् ।

शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ । आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन् । जलेर अपांग हुने गरेका छन् । कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ ।

The post एक नजर यतातिर पनि लगाउने हो कि ? हातखुट्टा फुटेर रगत चुहिँदा [फोटोफिचर] appeared first on Taja nepali news.

http://ift.tt/2AMQsip
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.