प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानेका छन् ।

गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्एको छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए ।

नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे । त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे ।

लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । learneverythingwithme बाट

The post प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.