बच्चन परिवारकी एकमात्र बुहारी ऐश्वर्याले दिइन् पूरा परिवारलाई यति ठूलो धोका ? सुनेर होश उड्यो परिवारको

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन प्रायस् आफ्नी आराध्याको कारण चर्चामा रहने गर्छिन् । तर यो पटक ऐश्वर्याको बारेमा फैलिएको यो समाचारले धेरैको होश उडाएको छ ।

एक रिपोर्टको अनुसार २९ वर्षका एक युवाले दावी गरिरहेका छन् कि उनी ऐश्वर्या राय बच्चनको छोरा हुन् । ऐश्वर्याले उनलाई १५ वर्षको उमेरमा जन्म दिएकी थिइन् ।

यो समाचार निकै नै आश्चर्यजनक छ तर उक्त युवाले पत्रकार सम्मेलन गरेर नै आफू ऐश्वर्याको छोरा भएको बताएका हुन् । यस युवाको नाम संगीत कुमार बताइएको छ । र उनी आन्द्र प्रदेशमा रहन्छन् । युवक भन्छन् कि ऐश्वर्याले उनलाई आईभिफ मार्फत लन्डनमा जन्म दिएकी थिइन् ।सुत्रको अनुसार संगीतले बताएका छन् कि तीन वर्षको उमेरमा उनका माता–पिताले उनलाई आन्द्र प्रदेश लिएर आएका थिए । दुई वर्षसम्म आफ्नी दिदि बृन्दा कृृष्णराज रायसँग बसे । उनी भन्छन् ऐश्वर्या अर्थात उनकी आमा मुम्बई छाडेर उनको साथ बसुन् ।

The post बच्चन परिवारकी एकमात्र बुहारी ऐश्वर्याले दिइन् पूरा परिवारलाई यति ठूलो धोका ? सुनेर होश उड्यो परिवारको appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.