पुन विवाह गर्दैछिन् स्वेता खड्का , आखिर को सँग त ?

पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्युपछि बिक्षिप्त बनेकी स्वेता खड्का फेरि लयमा फर्किन थालेसँगै उनको अर्को विहेको चर्चा शुरु हुन थालेको छ।लामो प्रेमसम्बन्धलाई विवहामा परिणत गरेलगत्तै एकल बनेकी खड्कको विवहाबारे आजकल मिडियामा चर्चा हुन थालेको छ ।
पतिको मृत्युपछि पहिलोपटक नयाँ चलचित्र ‘कान्छी’ प्रदर्शनको तयारीमा रहेकी खड्का अर्को विवहा गर्ने मनस्थितीमा रहेको समाचार अनलाईन पोर्टलहरुमा आउन थालेको छ । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेको !

यस्ता समाचारहरुमा उल्लेख भएपनि उनले को सँग विवहा गदैंछन भन्ने बारेमा भने अहिलेसम्म खुलेको छैन ।काभ्रेको पनौतीकी खड्का स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठकै कारण नेपाली चलचित्रमा स्थापित भएको भन्ने गरिएको छ । तर पति श्रेष्ठको मृत्युपछि फेरि अर्को चलचित्र लिएर आएकी खड्का अर्को विहेको मनस्थितीमा पुगेपनि उनले कहिले को सँग विहे गदैछन भन्ने अहिले दर्शकका लागी समेत चासोको बिषय बनेको छ । खडकाले परिवार साथीभाईले विहे गर्नुपर्छ भनेपनि आफुले यसबारे नसोचेको प्रतिक्रिया दिने गरेकी छन ।

The post पुन विवाह गर्दैछिन् स्वेता खड्का , आखिर को सँग त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.