फिलिपिन्स उडे आर्यन, बिदाई गर्न पुगिन् श्रीमती सपना

होम प्रोडक्सनको फिल्म ‘कायरा’ छायाँकनको लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । सोमबार राती फिल्म युनिट सहित आर्यन फिलिपिन्स उडेका हुन् । श्रीमान र टिमलाई बिदाई गर्न श्रीमती सपना भण्डारी ईयरपोर्ट गएकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने लण्डनबाटै त्यसतर्फ जानेछिन् ।

लामो समयको तयारी पछि आर्यन ‘कायरा’ छायाँकनमा निस्किएका हुन् । आर्यनले यसअघि ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ निर्माता सुवास गिरीसँगको साझेदारीमा निर्माण गरेका थिए । लक्ष्मण रिजाल निर्देशक रहेको ‘कायरा’ मा आर्यन र साम्राज्ञी मुख्य जोडीको रुपमा प्रस्तुत हुनेछन् । ‘कायरा’ बाट साम्राज्ञीले पारिश्रमिक मात्रै दश लाख रुपैयाँ लिएकी छन् । एक महिना जसो कायरा टिम फिलिपिन्समा रहनेछन ।

The post फिलिपिन्स उडे आर्यन, बिदाई गर्न पुगिन् श्रीमती सपना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.