रबि लामिछाने लाई भनिस भेने ज्यान मार्ने धम्कि, को होला ?

रबिलामिछाने लाई भनिस भने तेरो ज्यान मार्ने धम्कि आयको छ , आज प्रासारण हुन गरिरहेको सिधकुराजनतासंग कार्यक्रममा नक्कली खेलाडी बनाउने त्यस्तो ब्यक्तिको पर्दाफास गर्ने थाहा पयापछी , उनलाई यधि यस्तो खबर रविलाई दिय खबर दिने व्यक्तिलाई नछोड्ने भन्दै -यस्तो धम्कि आयको फेसबुक मार्फत जानकारी दियका छन् |

नक्कली खेलाडी बनाउने त्यस्तो ब्यक्तिको पर्दाफास हुदैछ जस्ले नेपालको बेइज्जत गर्‍यो। राष्ट्रको शान बेचेर भन्दैछ रे सिधाकुरा जनतासँग कार्यक्रममा रबि लामिछानेलाई भनिस भने मारिदिन्छु। आज राति ८:४५ बजे।

हेर्नुहोस उनले लेखोको status जस्ताको तस्तै

The post रबि लामिछाने लाई भनिस भेने ज्यान मार्ने धम्कि, को होला ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.